फुटबलका महान खेलाडी Lionel Messi ले फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो विश्वकप ह्याट्रिक गर्दै नयाँ इतिहास रचेका छन्। अर्जेन्टिनाका कप्तान मेस्सीले समूह चरणको पहिलो खेलमै तीन गोल गर्दै विश्वकप इतिहासमा आफ्नो गोल संख्या १६ पुर्याएका छन्, जससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर Miroslav Klose को सर्वाधिक १६ विश्वकप गोलको कीर्तिमान बराबरी गरेका छन्। ३८ वर्षको […]