५५ वर्षअघि गोलस्टारले एउटा कठिन निर्णय गर्यो—आयात गरेर बेच्ने होइन, नेपालमै उत्पादन गर्ने। व्यापार गर्न सजिलो थियो, तर हामीले उद्योग स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने र देशको उत्पादनशील अर्थतन्त्रलाई बलियो बनाउने बाटो रोज्यौं। यस यात्रामा हामीले अनेकौं चुनौतीहरूको सामना गर्यौं। माओवादी द्वन्द्व, भारतीय नाकाबन्दी, नोटबन्दी, विनाशकारी भूकम्प, कोभिड महामारी तथा निर्यातका विभिन्न अवरोधहरू पार गर्दै […]