बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि डा. गुणाकर भट्ट लाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको छ।
यसअघि केपी शर्मा ओली ले उनलाई राष्ट्र बैंकको गभर्नर बन्नबाट रोकेका थिए। तर पछिल्लो राजनीतिक परिवर्तनपछि भट्टले नयाँ जिम्मेवारी पाएका हुन्।
विज्ञापन
डा. भट्ट नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक लगायत विभिन्न महत्वपूर्ण पदमा काम गरिसकेका अनुभवी अर्थशास्त्री हुन्। अब उनले विकास योजना छनोट, कार्यान्वयन र प्रभावकारी अनुगमन गर्ने चुनौती सामना गर्नुपर्नेछ।

फेसबुक प्रतिक्रियाहरु