स्याम्पु गरेपछि कपाललाई स्वस्थ राख्न कन्डिसनर र ट्रिटमेन्ट क्रिम लगाउने गरिन्छ । यी दुई सामग्रीको प्रयोगले कपाललाई प्राकृतिक रुपले नरम, सिल्की र चम्किलो बनाउन मद्दत पुग्छ । त्यसैगरी कपाल टुक्रिन, झर्न र सुक्खा हुनबाट पनि रोक्छ । साथै कपालमा हाँगा पलाएको छ भने पनि यसको प्रयोगले राहत मिल्छ । त्यसैले कपालमा स्याम्पु लगाएपछि अनिवार्य रुपमा […]