सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना तथा सञ्चार क्षेत्रको आधुनिकीकरण, डिजिटल पूर्वाधार विस्तार तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको छ। यस क्षेत्रका लागि कुल ५ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गर्दै दूरसञ्चार सेवा विस्तार, सामाजिक सञ्जाल नियमन, सुरक्षित मुद्रण प्रणाली तथा डिजिटल अर्थतन्त्र विकासका कार्यक्रम घोषणा गरिएको हो। सरकारले दूरसञ्चार क्षेत्रको […]