शुक्रबार, अशोज २, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा विपद् प्रभावित जिल्लाका जनप्रतिनिधिसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल भइरहेको छ। छलफलमा बाढी तथा पहिरोपछि […]

स्व. डा. भद्र पोखरेलको स्मृतिमा निर्मित ‘भद्र सभा हल’ उद्घाटन

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–६, चक्रघट्टीस्थित श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा स्वर्गीय डा. भद्र पोखरेलको स्मृतिमा निर्माण गरिएको ‘भद्र सभा हल’ उद्घाटन गरिएको छ। स्वर्गीय डा. भद्र पोखरेलकी धर्मपत्नी डा. निर्मला पोखरेलको पहल तथा निर्माण सहयोगमा तयार गरिएको सभा हलको उद्घाटन बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख श्री रमेश कार्कीले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा स्व. डा. पोखरेलको […]

आजका समाचारहरु