Er. Himal Rawal द्वारा AI आधारित Hiring Intelligence Platform “CareerJudge” निर्माण गरिएको छ।
CareerJudge नामक उक्त प्लेटफर्मले Artificial Intelligence (AI) को प्रयोगमार्फत कम्पनीहरूलाई CV analyze, rank तथा योग्य candidates identify गर्न सहयोग गर्ने लक्ष्य राखेको छ।
विज्ञापन

विगत पाँच वर्षदेखि नेपालको IT training, recruitment तथा software development क्षेत्रमा सक्रिय हिमाल रावलले स्थापना गरेको Sipalaya InfoTech ले विद्यार्थीहरूलाई practical IT skills, internship तथा career opportunities सँग जोड्ने काम गर्दै आएको छ।
Students, placements, internships तथा recruiters सँग नजिकबाट काम गर्ने क्रममा recruitment screening प्रक्रिया अझै पनि manual, time-consuming तथा inefficient रहेको समस्या आफूले महसुस गरेको हिमाल रावलले बताउनुभयो। विशेषगरी सयौं CV प्राप्त हुँदा योग्य candidate छनोट गर्न HR team लाई कठिन हुने गरेको उहाँको भनाइ छ।
यही समस्याको समाधानस्वरूप निर्माण भइरहेको CareerJudge अहिले AI Hiring Intelligence Infrastructure Platform का रूपमा विकसित भइरहेको छ। प्लेटफर्मको MVP (Minimum Viable Product) तयार भइसकेको छ भने हाल enterprise-level infrastructure development मा काम भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्लेटफर्मले एकैपटक 100 भन्दा बढी CV analyze तथा rank गर्न सक्ने क्षमता विकास गरिरहेको छ। साथै recruiter analytics, AI-powered hiring insights तथा enterprise recruitment automation मा विशेष focus गरिएको छ।
संस्थापक हिमाल रावलका अनुसार नेपालबाट पनि globally competitive AI तथा SaaS products निर्माण गर्न सकिने ठूलो सम्भावना रहेको छ। उहाँले individuals र enterprises दुवैलाई लाभ पुग्ने practical hiring intelligence ecosystem निर्माण गर्ने vision रहेको बताउनुभयो।
हाल CareerJudge ले enterprise feature development, AI infrastructure scaling, recruiter analytics तथा go-to-market expansion लाई तीव्र बनाउन strategic angel investment round खुला गरेको जनाएको छ।
हिमाल रावलले भन्नुभयो,
“हामी recruitment process लाई smarter, faster र more data-driven बनाउने लक्ष्यसहित काम गरिरहेका छौं। नेपालबाट पनि world-class HR Tech product निर्माण गर्न सकिन्छ भन्ने विश्वास हाम्रो छ।”
AI, SaaS, HR Tech तथा startup innovation मा रुचि राख्ने investors, recruiters तथा strategic partners सँग सहकार्य गर्न कम्पनी इच्छुक रहेको जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु