बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • शालिग्राम प्राण प्रतिष्ठान सम्पन्न
Breaking News

शालिग्राम प्राण प्रतिष्ठान सम्पन्न

मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदी किनारमा निर्माण गरिएको विश्वकै ठुलो २२ फिट अग्लो शालिग्राम मूर्तिको बुधबार भव्य रूपमा प्राण प्रतिष्ठान गरिएको छ।

भारतीय जगदगुरु शंकराचार्य शारदापीठका पीठाधीश्वर महास्वामी श्री विधुशेखर भारती महाराजले मन्त्र उच्चारण, दीप प्रज्वलन तथा पुष्प अर्पण गर्दै शालिग्राम शीलाको प्राण प्रतिष्ठा गर्नुभयो।

विज्ञापन

📸 तस्बिर : सुन्दरकुमार थकाली / रासस

शालिग्राम प्राण प्रतिष्ठान
राष्ट्रिय समाचार समिति
मुस्ताङ, १३, जेठ ।
मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोमस्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा निर्माण गरिएको विश्वकै ठुलो २२ फिट उचाइको शाल

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस