मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। रामचन्द्र पौडेल नेतृत्वको राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज दिउँसो बालेन्द्र शाह लाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। राष्ट्रपति कार्यालयका अनुसार शपथअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार एकल बहुमत सरकार गठन हुन लागेको हो। […]