मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही
Breaking News

श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदबाट हटाइएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह ले बिहीबार उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसमा मन्त्री साहलाई हटाइएको हो। पार्टीले उनको आचरण र अनुशासन विपरीत काम भएको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस