बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • २१ खर्ब १४ अर्ब ३४ करोडको बजेट सार्वजनिक
Breaking News

२१ खर्ब १४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

२१ खर्ब १४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब  विनियोजन गरिएको छ ।

विज्ञापन

चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो ।

यस्तो छ बजेटको आकार

  • कुल बजेट  २१ खर्ब २४ अर्ब ३४ करोड
  • चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत)
  • पुँजीगत  ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत)
  • वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब (१९.९ प्रतिशत)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस