बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • सुधन गुरुङ पुनः गृहमन्त्री, आजै लिँदै शपथ
Breaking News

सुधन गुरुङ पुनः गृहमन्त्री, आजै लिँदै शपथ

काठमाडौं । गृहमन्त्रीमा सुधन गुरुङ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गुरुङले आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

विज्ञापन

गुरुङको पुनर्नियुक्तिसँगै गृह प्रशासनको नेतृत्व पुनः उनकै हातमा पुगेको छ। शपथ ग्रहणपछि उनले औपचारिक रूपमा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।

शपथ समारोहमा उच्च सरकारी अधिकारी तथा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस